ठुला घम्लङ्ग परेका
#मीकी माउस देखि स्नूफ र अरु कार्टुनका
पहिरन भित्रका आंशु, बेदना र पिडा लुकाएर
बाहिर हासिरहेको मुखौटो मा सजिने,
ति दाई,
ति दिदि,
ति काका,
को हुन?
मैले कहिल्यै उनको बास्तबिक अनुहार देखिन!
मुटु काँप्ने जाडोमा पनि त्यहि पहिरन!
पसिना छुट्ने पारिलो घाममा पनि उहि पहिरन।
कहिले मुटु काप्थ्यो होला,
कहिले पसिनाले निथ्रुक्कै भिजाउँथ्यो होला,
तर अहँ कसैले बुझेन त्यो भावना
कसैले बुझेन त्यो बेदना
बोल्छन केहि बच्चा बच्चिहरु,
केहि युवायुवतिहरु
#सेल्फि प्लिज भन्दै
उभिदिन्छन उनि, लाचार मुर्ति बनेर,
अहँ अहँ
सुन्दर फोटो को लागि एक पात्र बनेर।
हो,
उनि खुशि बाँड्छन
तर आफ्ना यथार्थ लुकाँछन,
अरुलाई हँसाउन
अनि आफ्ना परिवारका र्निम्ति केहि कमाउन,
छोराछोरिलाइ पढाउन,
उनिहरुका उज्वल भविष्यको सपना सजाउन!
सलाम तिमीलाई,
आफु भित्रै हाँसेर या रोएरै भए पनि अरुलाई खुशि
बाँढ्ने तिमीलाई
यो सामर्थ्य सबै सङ्ग हुँंदैन
त्यसैले भित्रि मन देखि सलाम छ तिमीलाई!
#यात्री
#मीकी माउस देखि स्नूफ र अरु कार्टुनका
पहिरन भित्रका आंशु, बेदना र पिडा लुकाएर
बाहिर हासिरहेको मुखौटो मा सजिने,
ति दाई,
ति दिदि,
ति काका,
को हुन?
मैले कहिल्यै उनको बास्तबिक अनुहार देखिन!
मुटु काँप्ने जाडोमा पनि त्यहि पहिरन!
पसिना छुट्ने पारिलो घाममा पनि उहि पहिरन।
कहिले मुटु काप्थ्यो होला,
कहिले पसिनाले निथ्रुक्कै भिजाउँथ्यो होला,
तर अहँ कसैले बुझेन त्यो भावना
कसैले बुझेन त्यो बेदना
बोल्छन केहि बच्चा बच्चिहरु,
केहि युवायुवतिहरु
#सेल्फि प्लिज भन्दै
उभिदिन्छन उनि, लाचार मुर्ति बनेर,
अहँ अहँ
सुन्दर फोटो को लागि एक पात्र बनेर।
हो,
उनि खुशि बाँड्छन
तर आफ्ना यथार्थ लुकाँछन,
अरुलाई हँसाउन
अनि आफ्ना परिवारका र्निम्ति केहि कमाउन,
छोराछोरिलाइ पढाउन,
उनिहरुका उज्वल भविष्यको सपना सजाउन!
सलाम तिमीलाई,
आफु भित्रै हाँसेर या रोएरै भए पनि अरुलाई खुशि
बाँढ्ने तिमीलाई
यो सामर्थ्य सबै सङ्ग हुँंदैन
त्यसैले भित्रि मन देखि सलाम छ तिमीलाई!
#यात्री