Yaatri
Sunday, June 16, 2019
जलाउंछ्यौ तिमी र पो म जलिदिन्छु,
बिना मट्टितेलकै टुकि बनि बलिदिन्छु
म आफ्ना सोचबाट नडग्मगाउने मान्छे
तिमी मुस्कुराउंछौ र पो म गलिदिन्छु।
यात्री
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)