म अझै बच्चा छु
होला मेरो दिमाग अझै कच्चा छ
तर जे सुकै होस देशको लागि
सोच मेरो सच्चा छ
भविषुअमा नेता हुने लक्ष्य मेरो
नेतालाइ त खालि मोज र मज्जा छ
जनता रुवायो धरररर धरररर
राष्ट्रकोशको ढुकुटि बजा छ बजाछ
स्वास्थ्य भन्दै भमण भन्दै
पैसा जति उडाछ
बिकासमा दौडिनु पर्ने देश्
व्हिलचियरमा गुडा छ
युवा नेता देशको रे
५० बर्षे बुढा छ
नेताहरु आफु बांच्ने
जन्ता मार्ने रहस्यमय कुरा छ
के गर्न सक्छु र म अझि
बच्चा बबुरा छु
,
देशले काँचुलि फेर्ला कि नाई
म हुँदा सम्म ठुलो
टालिन्छ कि देशको इज्जत
कि हुन्छ झन ठुलो दुलो
टेबल मुनि बाट
पैसाको बिटो खल्ति भित्र हुल्यो।
भत्ता पचाउन लखरलखर्
बिदेश मत्रै डुल्यो
नेता हुनु भो? बधाई छ
तपाईको नि भाज्ञ खुल्यो
आलिसान घर
छिल्लो पजेरो र प्राडोको गाडि
उद्घाटनमा ब्यस्त नेता
संसदभवन खालि
सिंगापुर र स्विजर्ल्यान्डको सपनाको
जनतामा भ्रम फाली
पिउछन ब्र्यान्डेड रम्
जन्ताको आशु हालि
,
पैसा जति मेरो तर
नाम चै तेरो
आम्दानि बाढौलां
तर नाम चै तेरै।
नेता जनता सङ्ग लुट्या पैसा लुकाउछन्
सत्ता पाउन बिदेशि शक्ति नि जुटाउँंछन्
ईमान र इज्जत हैन देश नै पो बेच्छन्
भुस्तिग्रेलाई किन्छन सोझालाई चै पेल्छन्
म्याजिकल चियर जस्तै गरि सत्ताको खेल खेल्छन्
कमेडि शो जस्तै गरि ठुल्ठुला गफ ठेल्छन ।
#यात्री
होला मेरो दिमाग अझै कच्चा छ
तर जे सुकै होस देशको लागि
सोच मेरो सच्चा छ
भविषुअमा नेता हुने लक्ष्य मेरो
नेतालाइ त खालि मोज र मज्जा छ
जनता रुवायो धरररर धरररर
राष्ट्रकोशको ढुकुटि बजा छ बजाछ
स्वास्थ्य भन्दै भमण भन्दै
पैसा जति उडाछ
बिकासमा दौडिनु पर्ने देश्
व्हिलचियरमा गुडा छ
युवा नेता देशको रे
५० बर्षे बुढा छ
नेताहरु आफु बांच्ने
जन्ता मार्ने रहस्यमय कुरा छ
के गर्न सक्छु र म अझि
बच्चा बबुरा छु
,
देशले काँचुलि फेर्ला कि नाई
म हुँदा सम्म ठुलो
टालिन्छ कि देशको इज्जत
कि हुन्छ झन ठुलो दुलो
टेबल मुनि बाट
पैसाको बिटो खल्ति भित्र हुल्यो।
भत्ता पचाउन लखरलखर्
बिदेश मत्रै डुल्यो
नेता हुनु भो? बधाई छ
तपाईको नि भाज्ञ खुल्यो
आलिसान घर
छिल्लो पजेरो र प्राडोको गाडि
उद्घाटनमा ब्यस्त नेता
संसदभवन खालि
सिंगापुर र स्विजर्ल्यान्डको सपनाको
जनतामा भ्रम फाली
पिउछन ब्र्यान्डेड रम्
जन्ताको आशु हालि
,
पैसा जति मेरो तर
नाम चै तेरो
आम्दानि बाढौलां
तर नाम चै तेरै।
नेता जनता सङ्ग लुट्या पैसा लुकाउछन्
सत्ता पाउन बिदेशि शक्ति नि जुटाउँंछन्
ईमान र इज्जत हैन देश नै पो बेच्छन्
भुस्तिग्रेलाई किन्छन सोझालाई चै पेल्छन्
म्याजिकल चियर जस्तै गरि सत्ताको खेल खेल्छन्
कमेडि शो जस्तै गरि ठुल्ठुला गफ ठेल्छन ।
#यात्री
No comments:
Post a Comment