Saturday, April 7, 2018


WISH
म जागिर खान्न​,
बिदेश नि जान्न​
काम गर्छु यस्तो
सब घर मै आउन मान्न​,
गाह्रो नहोस मलाई
मेरो दैनिकीलाई धान्न
मौका नदिउँ कसैलाई नि
मलाइ नराम्रो ठान्न​
एकैबारको चोला आखिर​
मरेर केहि लान्न​
गोजीमा होस दाम टन्न​
फुर्सद नहोस गन्न​
गर्वले छाति फुलोस​
अरु सामु आफ्नो नाम भन्न​
ए!
 मन छ मलाई
म ठूलो ठूलो
ठुलो ठूलो
ठूलो मान्छे बन्न !
#यात्री

No comments:

Post a Comment