हामी नेपाली चाडपर्वले निकै धनि छौँ, त्यसैले त Craig Patrick ले भनेका छन, नेपाल यस्तो देश हो, जहाँ घर भन्दा बढि मठमन्दिर छन अनि बर्षमा जति दिन छन त्यो भन्दा बढि चाडपर्व।
नेपाल बहुभाषिक, बहूशन्स्क्रितिक, बहु धार्मिक राष्ट्र हो। नेपाल धर्मनिरिपेक्ष राष्ट्र, सबैलाई सबै चाड मनाउने उत्तिकै अधिकार सुनिश्चित गरिएको ।
चाडबाडको आफ्नै बिषेशता बोकेका हुन्छन्। गहिराईमा पुगेर खोज्ने हो भने अवस्य प्नि नेपाली सन्स्क्रिति र चाडबाडले मानिसलाई हर्षोल्लास पुर्याउँछन बर्षै भरि।
निकै समय पछि घर बाट यसरि आजाद पंक्षि सरि डुल्दै थिएँ तर बाटै बाटो। थहा छैन किन? तर पनि म अनामनगरको बाटो हिड्दा छुट्टै किसिमको #भाईब्स पाएको महसुस गर्छु। सायद त्यो भाईब्स पनि नभएर मैले आफैलाई आफ्नै बारे सोच्न्लाइ छुट्ट्याएको समय पनि हुन सक्छ।
कानमा हेडफोन, मन आफ्नै तालमा आफु भन्दा बाहिर डगमगाउन नदिने माध्यम नत्र, बाटोमा हिड्दा पनि हरेक कुरा नियालेर आफ्नो बिस्लेषण दिने खोज्ने मान्छे जो परे। तर आज आफैलाई खोज्दै थिएँ, मेरा भोलि र भाबि दिन का बरेमा सोच्दै थिएँ, निकै रमाईलो लाग्दै थियो। नितान्त एक्लो थिएँ, अनि आफैलाई बुझ्न खोज्ने केहि प्रयासहरु पनि प्रसस्त थिए।
छक्कुबक्कु मन्दिर अगाडिको क्याफेमा चिया खाएँ, त्यहाँको चियाले एउटा नया ताजगि थपेको महसुस गर्छु म, हुन त यो बल्ल तेस्रो पल्ट त्यहा को चिया पिउँदै थिएँ। निस्के अनि घर तर्फ अघि बढेँ, क्याम्पस गेट अगाडि पुगेँ तर पनि मलाई घर जाने मन थिएन म सिभिल अस्पतालमा पछि छोड्दै आलोकनगर गेटबाट भित्र छिर्छु भन्ने मनाशय बोकेर हिँड्दै थिएँ। अचानक सुनिरहेको गीतमा नोइज बढ्यो, म सोच्दै थिएँ "ए यो गीतमा इफेक्ट्स र ब्याकभोकल बढि राखिएको रहेछ। आवाज निकै ठुलै थियो त्यसैले त छुट्टाउन सकिन त्यो आवज बाहिर बाट आएको रहेछ भनेर। अघि बढ्दै थिएँ , सिभिल अस्पतालको दक्षिणपुर्बि कुनामा सायद दर खाने कार्यक्रम धुम्धाम सङ्ग चल्दै थियो, हेडफोन निकालेँ कानबाट पशुपति शर्माको निकै चर्चित तीजको गीत बज्दै थियो। निकै रमाइलो लाज्ञ्ो। रमाईलो लाग्नुको कारण यो मत्रै थिएन कि गीत बज्दै थियो।
मुख्य कारण थियो, त्यहाँ अदबैंसे उमेरका पुरुषहरु पनि उत्तिकै राम्रो र जोशमा नाच्दै थिए। दुइचार जना को जमात नै थियो त्यहाँ भित्र हेर्नेको। रमाईलो लाग्दै थियो। म एकछिन त्यहाँ उभिएँ अनि हेरे।
अनि लाग्न थल्यो।
मान्छेहरु भन्छन चाडबाडले बिक्रिति भित्र्यायो, मान्छे बिगार्यो ह्यान त्यान्। सधैँ ब्यस्त रहने मानिश आफ्ना काम थकान अनि मौशम अनुसारको मिठा परिकार खाएर परिवार ईष्टमित्र सङ्ग रमाइलो गर्ने अवसर प्रदान गर्ने चाड कसरि नराम्रो मान्ने?
कुरा तिजको मात्र हैन, तिजमा पराईघर गएका छोरिचेलिलाई माईत मा जमघट गर्ने अनि, आफ्ना आमा तथा दिदिबहिनि सङ्ग आफ्ना रमाईला क्षणहरुको साटासाट गर्ने समय गुनासा र गन्थन अनि भलकुसारिमा बितेको आधा रातमा खाईने दर को पनि छुट्टै महत्व छ। अनि माईत गए पनि आफ्ना पति आफ्ना लागि आफ्नो प्राण तुल्य छन, अनि उनिहरुकै दिघायु र सुस्वास्थको कामना गर्दै बसिने ब्रत निकै गहन महत्व बोक्ने गर्दछ।
आजको समयमा देखासेखि गर्ने र भेटघाटका नाममा नचाहिँदा वाइयात खर्च र देखावटि पन ले चाडबाडको महत्व घट्दो छ। हप्तादिन अगाडि दर खानु पनि नराम्रो हुँदै हैन।
सबैको समयनुकुल जम्घट गर्नु र हर्षोल्लस सहित चाडमाऊनुको महत्व र रमाईलो छुट्टै छ।
आफुसङ्ग के छ, त्यसैको प्रयोग गरौँ।
नारीपुरुष सबै जना मिलेर सभ्यर भब्य रुपले चाड मानौं रमाईलो गरौँ।
#यात्री

Ma ni ekxin timrai sansar ma harae jasto lagyo haha lekhai chi ho k
ReplyDeleteThank you so much bro,, these words really encourages me.. i wish i could do better and let u dive into the imagination of my posts and articles. :)
Delete"योक्को बाँला पासा।"
ReplyDelete-यसको मतलब चैँ "एकदम राम्रो छ" दोस्त ।
दोस्तको लेखको त हर्दम फ्यान भैसके म।