Tuesday, January 3, 2017

रोयो कि त न्याउलि बनमा, बिरह भाका हालि!
हिजो भर्खरै रङ्गिएको सिँउदो पुछि बनाइयो खालि।
छोराछोरि लालाबाला छन बाबा खोज्छन हरघडि,
परदेशबाट फिरेको बाक्सा देखाई बाबा भन्नु कसोरि!
आँशुका आहालमा डुबिकन बाबाआमा रुन्छन यहाँ,
उजाडिदियो दैबले सन्सार,एकमात्र आस्था स्तम्भ ढालि!!!
#यात्री

No comments:

Post a Comment