अरे यार छोडिदेउ यो मेडियाका कुरा
च्याउ सरि बर्बर्ति उम्रिएका मेडियाका कुरा,
अनलाईन पोर्टल,
अनलाईन च्यानेल अनि
अन्लाईन समाचार सम्प्रेषण गर्ने
ति सम्पुर्ण मेडियाहरु!!!
यहाँ के भईरहेको छ
बुझ्न गारो छ
रहस्य नबुझि कसैमाथि
औलाँ उठाउने,
केहि दुखद घटनालाई
अवसर बनाएर, आफ्नो
बिना सत्यको
बिना तथ्यको
अफवाह र हल्लाहरु,
चियापसल मै भएका आपसि सल्लाह हरु
बिना कुनै तुक छापिदिने मेडियाका कुरा ।
सायद मेडियाको अर्थ मैले नबुझेको हो कि?
कसैले मलाई भनिदिनु पर्यो
यो च्याउ सरि उम्रिएका १०००औँ
का न्युज च्यानेल,
अनलाईन पोर्टल र कसैको वेबसाईट
कुन चहि सहि छ???
सस्तो लोक्प्रियता कमाउनै कै निम्ति
अस्लिल फोटाहरु देखाउने,
हुँदै नभेको कुराहरुलाई हेडलाईन बनाउने
र ऐरे गैरे जस्को कुरा पनि बिना रिसर्चको
छापिदिने प्रब्रितिले
नेपालि मेडियालाई कहाँ सम्म पुर्याउलान!
प्रत्येक मानिस फेसबुक र बिभिन्न सोसिएल साईटमा
सधैँ अपडेट भैरहन्छन
तर समाचार मा कसैले बिस्वास रख्दैनन्।
युट्युब देखि फेसबुक अनि धेरै वेबसाइटमा
सत्यतथ्य समाचार सम्प्रेष्ण हुने आशै राख्दैनन्।
यो कस्को गल्ति,
सरकारको ?
अरु मेडियाको कि
त्यहि मेडियाको जो अफवाहको पछि दौडिंदै छ।
जनतालाई सुसुचित गर,
भबितब्य घटनाका बरेमा सचेत गर।
बस आफ्नो दायरा
आफ्नो परिधि र
आफ्नो जिम्मेवारि सधैं
तिमि आफुमा बोध होस्।
अरुको घटनाको फाईदा न ऊठाउ
सक्छौ
तिमि पनि सत्य खोज सक्दैनौ,,,,,
छोडिदेउ त्यो काम अरु कोहि जस्ले केहि
सत्य पत्त लगाउन सक्छ र
बास्तब मै मेडियाको भुमिका निभाउन सक्छ
उसैलाइ त्यस काम को लागि!!!
#यात्री
च्याउ सरि बर्बर्ति उम्रिएका मेडियाका कुरा,
अनलाईन पोर्टल,
अनलाईन च्यानेल अनि
अन्लाईन समाचार सम्प्रेषण गर्ने
ति सम्पुर्ण मेडियाहरु!!!
यहाँ के भईरहेको छ
बुझ्न गारो छ
रहस्य नबुझि कसैमाथि
औलाँ उठाउने,
केहि दुखद घटनालाई
अवसर बनाएर, आफ्नो
बिना सत्यको
बिना तथ्यको
अफवाह र हल्लाहरु,
चियापसल मै भएका आपसि सल्लाह हरु
बिना कुनै तुक छापिदिने मेडियाका कुरा ।
सायद मेडियाको अर्थ मैले नबुझेको हो कि?
कसैले मलाई भनिदिनु पर्यो
यो च्याउ सरि उम्रिएका १०००औँ
का न्युज च्यानेल,
अनलाईन पोर्टल र कसैको वेबसाईट
कुन चहि सहि छ???
सस्तो लोक्प्रियता कमाउनै कै निम्ति
अस्लिल फोटाहरु देखाउने,
हुँदै नभेको कुराहरुलाई हेडलाईन बनाउने
र ऐरे गैरे जस्को कुरा पनि बिना रिसर्चको
छापिदिने प्रब्रितिले
नेपालि मेडियालाई कहाँ सम्म पुर्याउलान!
प्रत्येक मानिस फेसबुक र बिभिन्न सोसिएल साईटमा
सधैँ अपडेट भैरहन्छन
तर समाचार मा कसैले बिस्वास रख्दैनन्।
युट्युब देखि फेसबुक अनि धेरै वेबसाइटमा
सत्यतथ्य समाचार सम्प्रेष्ण हुने आशै राख्दैनन्।
यो कस्को गल्ति,
सरकारको ?
अरु मेडियाको कि
त्यहि मेडियाको जो अफवाहको पछि दौडिंदै छ।
जनतालाई सुसुचित गर,
भबितब्य घटनाका बरेमा सचेत गर।
बस आफ्नो दायरा
आफ्नो परिधि र
आफ्नो जिम्मेवारि सधैं
तिमि आफुमा बोध होस्।
अरुको घटनाको फाईदा न ऊठाउ
सक्छौ
तिमि पनि सत्य खोज सक्दैनौ,,,,,
छोडिदेउ त्यो काम अरु कोहि जस्ले केहि
सत्य पत्त लगाउन सक्छ र
बास्तब मै मेडियाको भुमिका निभाउन सक्छ
उसैलाइ त्यस काम को लागि!!!
#यात्री
No comments:
Post a Comment